Category: समाचार

  • सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले…

वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा…