Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

वीरगज, २ असोज । नवदुर्गा पूजा समिति निलकण्ठवाले आयोजना गरेको कार्यक्रममा दुई महिलासहित ४१ जनाले रक्तदान गरेका छन् । कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुशवाहालगायतले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाको सहकार्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दया सिन्धु कुशवाहा, प्रहलाद…