Category: समाचार

  • वीरगंजमा बृहत वृक्षारोपण एवं सरसफाई कार्यक्रम

    वीरगंजमा बृहत वृक्षारोपण एवं सरसफाई कार्यक्रम

    अभिलाष गुप्ता वीरगंज १४ कार्तिक   वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगंज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा…

वीरगंज ३१ भदौ । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागिबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना…