Category: समाचार

  • प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    मोरङ, ८ असोज : अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले…

वीरगज, २ असोज । बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित १३२ केभी सबस्टेशनमा आगलागी भएपछि बुधवार र बिहीवार विद्युत् अवरुद्ध भएको थियो । बुधवार दिउँसो आगलागी भएपछि अवरूद्ध भएको विद्युत आपूर्ति बिहीवार दिउँसोदेखि सञ्चालनमा आएको हो । बुधवार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा,…