Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

वीरगंज, २ असोज । जिल्ला प्रशासन कार्यालय पर्सा पर्सा जिल्लामा लगाइएको रात्रिकालीन कफर्यु हटाइएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्ष्Fा समितिले लगाएको रात्रिकालीन कफर्यु हटाउने निर्णय गरेको हो । महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कफर्यु हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा…