Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ । मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको…