Category: समाचार

  • दलितलाई छठपूजा सामग्री वितरण

    दलितलाई छठपूजा सामग्री वितरण

    वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको…

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्दै मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी…