Category: समाचार

बीरगंज ३१ भदाै । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो झन उल्टै बढ्दै गएको समचार छ । महिना दिनको अवधिमा मात्रै अध्ययनकालागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षा तर्फको व्यय गत वर्षको…