Category: समाचार

  • वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको…

बारा, ३१ भदौ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ पतगछियाका तीनजना स्थानीय वासीको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् । गोपालको स्थानीय अस्पताल र अन्य दुईजनाको भारत मोतिहारीस्थित…