Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

३ महिलासहित १०५ जनाले गरे रक्तदान वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज…