Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज, ६ असोज । नेपालमै पहिलो पटक भव्य चुनरी यात्रा वीरगंजको गहवामाई मन्दिरमा हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको वीरगंजको गहवामाई मन्दिरमा नवरथा मेलाको पहिलो घटस्थापनाका दिन सोमवार १५१ मिटर लामो चुनरी यात्राको तयारी भएको हो । विश्व हिन्दु परिषद् नगर समितिका सचिव दिपेन्द्र कुमार सरार्फले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिंदै सोमवार दिउँसो…