Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

जनकपुरधाम, ६ असोजः नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो । भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ…