Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

वीरगंज, १६ कात्तिक । वीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर वीरगंज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “हरियो, स्वच्छ र आकर्षक वीरगंज” अभियानको आइतवारदेखि शुरु भएका छ । वीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट शुरू गरिएको अभियान अन्तर्गत वीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री शहरको रूपमा विकास…