Category: समाचार

  • कटुवा पेस्तोलसहित दुईजना पक्राउ

    कटुवा पेस्तोलसहित दुईजना पक्राउ

    वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रनाउ पुरूषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी…

वीरगंज, २३ कात्तिक । नक्कली भ्याटबिल बनाई ठगी गर्ने घटना बढेपछि पर्सा प्रहरी सक्रिय भएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय, पर्साले विज्ञप्ति जारी गरी केहि दिन यता सामाजिक सञ्जाल मार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिल बिजक नक्कली बनाई त्यस्ता विल विजक मार्पत विभिन्न व्यापारिक समूहबाट ठुलो मात्रामा सामानहरू (सिमेन्ट, छड, मदिरा, मोटरपार्टस आदी) खरिद…