Category: समाचार

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा…

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा लिखित राजीनामा बुझाएका हुन। राजीनामा पत्रमा उनले लेखेका छन्, “म मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।” प्रदेश प्रमुखको कार्यालयका अनुसार सोनलको राजीनामा पत्र दर्ता भइसकेको छ…