Category: समाचार

  • कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल…

बिरगंज १४ कार्तिक प्रधानमन्त्री सुशीला कार्कीले घोषित निर्वाचनलाई सहज र विश्वासपूर्ण बनाउन राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग बैठक बोलाएर दल–सरकारबीचको दूरी घटाउने र ‘आइसब्रेक’ गर्ने प्रयास गरेकी छन्। नेपाली कांग्रेसका नेता प्रकाश कुमार उपाध्यायले प्रधानमन्त्रीको यो पहललाई सकारात्मक र स्वागतयोग्य भनेका छन्।   तर उनले हालको राजनीतिक अवस्थाप्रति असन्तोष जनाउँदै भने, “राजनीति बाटो बिराएको…