Category: समाचार

  • बारामा निषेधाज्ञा हटाइयो

    बारामा निषेधाज्ञा हटाइयो

    वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र…

रामबाबू यादव/ धनुषा   तिनदिन देखि लगातार अविरल वर्षाका कारण धनुषा जिल्लाका विभिन्न स्थानमा तयारी अवस्थामा रहेका धानका बालीमा ठूलो क्षति पुगेको छ। खेतहरूमा पानी जमेर बाली लडेपछि किसानहरूको वर्षभरको मिहिनेत पानीसँगै बगेको छ।   स्थानीय किसानहरूले जनाएअनुसार, कटानी नजिकिएको समयमा आएको लगातार वर्षाले खेतमा पानी जमाएको छ र बाली भासिएपछि उत्पादनमा ठूलो असर पर्ने…