Category: समाचार

  • युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो…

वीरगंज, २६ कात्तिक । वीरगंजमा दुई महिलाहरुबीच एकापसमा भएको विवादमा एकले अर्कोलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । वीरगंज महानगर–३ चित्रगुप्त टोलमा डेरामा बस्ने खुसी कुमारी वर्णवालले छिमेकी ४२ वर्षीया नूतन कुमारी कर्णमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । रौतहटको गौर नगरपालिका–५ स्थायी घर भइ हाल वीरगंज–१ चित्रगुप्त टोलमै डेरा लिएर बस्ने २५…