Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

दिपेश कुमार शाह /रौतहट   रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा स्थापित प्रदेश जनसेवा अस्पताल प्रा. लि. को भव्य उद्घाटन समारोह सोमबार सम्पन्न भएको छ । स्थानीय तहमा गुणस्तरीय, सुलभ र २४ सै घण्टा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो अस्पतालले कटहरिया नगरको स्वास्थ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।…