Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले कुम्भ स्नान गरी पूजाअर्चना, दीपदान र दान–पुण्य गरेका छन । फेटा गाउँँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा पर्सा तथा बाराका भक्तजनहरु पुगेर दीप प्रज्वलन र धार्मिक अनुष्ठानहरू गरिएको छ । यस दिन व्रत बस्ने, भगवान् शिव…