Category: समाचार

  • वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले…

काठमाडौं, २४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जालमार्पmत राजीनामाको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हिजो ‘जेन जी’ युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र…