Category: समाचार

  • दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद…

अभिलाष गुप्ता बीरगंज, १९ कार्तिक   पर्सा जिल्लाका सर्वसाधारण नागरिकलाई मतदाता दर्ता प्रक्रियामा सहजता, सेवा र सुविधा उपलब्ध गराउन जनमत पार्टी पर्साले आजदेखि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। उक्त हेल्प डेस्क जिल्ला निर्वाचन कार्यालय राधेमाई नजिक स्थापना गरिएको हो।   पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार हेल्प डेस्कमा स्वयंसेवकहरू खटाइने छन् जसले मतदाता दर्ता…