Category: समाचार

  • सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

    सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

    काठमाडौँ, ११ असोजः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल…

काठमाडौं, ६ असोज । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेकी डा.संगीता कौशल मिश्रलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिई मन्त्री बनाउने तयारी भएको छ । सचिवमा बढुवा नभएपछि बिदामा बसेकी मिश्रले अब मन्त्री बन्ने भएपछि पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। उनी यौन तथा प्रजनन स्वास्थ्य र प्रसूति तथा…