Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

वीरगंज/५ असोज वीरगंज महानगरपालिका वडा नम्बर २० मा ८ वर्षदेखि खाल्डो खनेर अलपत्र छोडेको सडक निर्माण बारे वीरगंज वडा नं २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण मिश्र मार्फत शहरी विकास मन्त्री कुलमान घिसिङ लाई ध्यानाकर्षण पत्र बुझाएका छन। वडाध्यक्ष सिंहले भने वीरगंज महानगरपालिकाको वडा नं २०,२७ र १८ समेतलाई…