Category: समाचार

  • आठ किलो गाँजासहित एकजना पक्राउ

    आठ किलो गाँजासहित एकजना पक्राउ

    वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय…

वीरगंज, ६ असोज । नेपाल फुटबल संघ, पर्साले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा भूपू सैनिक स्कुल बडनिहार विजयी भएको छ । बिकन मावि वीरगंजलाई २ गोल गर्दै बडनिहारले विजय हासिल गरेको हो । सोमवार आदर्शनगर रंगशालामा भएको प्रतियोगितामा उपविजेता बिकन माविले प्रशंसा बटुलेको छ । प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट,…