Category: समाचार

  • पूर्वसभामुख महरा पक्राउ

    पूर्वसभामुख महरा पक्राउ

    काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उहाँलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह…

वीरगंज, ८ असोज । वीरगंजमा मेला शुरु भएपछि घण्टाघरदेखि महावीरस्थानका सडक पेटीमा थापिएका जेरीका पसलहरुमा जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरूको टोलीले बुधवार अनुगमन गरेको छ । खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतले…