Category: समाचार

जनकपुर, २ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बिहीवार पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छन् । पार्टी तथा संसदीय दलले सिंहलाई पटक–पटक मुख्यमन्त्री पदबाट फिर्ता हुन आग्रह गरे पनि उनले बेवास्ता गरेका कारण मुख्यमन्त्री सिंहमाथि अनुशासनात्मक कारबाही गर्न सिफारिस गरिएको हो ।…