Category: समाचार

  • सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका…

जनकपुरधाम, ३ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका…