Category: समाचार

  • सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

    सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

    काठमाडौँ, ११ असोजः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल…

बीरगंज ७ असोज । बीरगंज महानगरपालिका–१६ स्थित नगवा पानी टंकीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरू भण्डारण गरिएको सूचनाको आधारमा नं. सशस्त्र प्रहरी १३ गण पर्साले आज छापामारी गरी नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारी र बीरगंज भन्सार कार्यालयका…