Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज ७ असोज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परी मृत्यु भएकी सखुइ जमुनियाकी ४५ वर्षीया सोशीलादेवी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाको वीरगंजस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी हजराको परिवारलाई गापा अध्यक्ष जसवन्त यादवले १ लाख रूर्पयाँ…