Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

सिरहा, ७ असोज: यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का…