Category: समाचार

  • हुण्डी रकमसहित एक जना पक्राउ

    हुण्डी रकमसहित एक जना पक्राउ

    वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा…

वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार पर्सागढी न.पा.–९ एकटाङा बस्ने वर्ष २१ को सरोज प्रसाद यादवलाई चेकजाँच गर्ने क्रममा…