Category: समाचार

वीरगंज, ४ असोज । वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो। सात महिना लगाएर मर्मत सम्भार गरिएको हो। गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा शहरी विकास महाशाखा…