Category: समाचार

  • हुण्डी रकमसहित एक जना पक्राउ

    हुण्डी रकमसहित एक जना पक्राउ

    वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा…

वीरगंज, १२ असोज । मानव सेवा आश्रमले वीरगंज महानगरपालिका–१४ बहुअरीबाट शनिवार राति एकजना गर्भवती महिलाको उद्धार गरेको छ । मानसिक अवस्था ठीक नभएको ३० वर्षकी गर्भवती महिलाको सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । नाम तथा ठेगाना बताउन नसक्ने उक्त महिलाको उपचार गरिने सामजिक अभियन्ता प्रकाश…