Category: समाचार

वीरगंज ७ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख सात हजारसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ भन्सार नजिकबाट सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त सुरक्षा दलले नगदसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्र.स.नि. सुजय कुमार सिंह र महमद मुस्ताक अलीको कमाण्डमा खटिएको…