Category: समाचार

  • सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका…

वीरगंज, ६ असोज । वीरगंजको विभिन्न पाँच स्थानमा यात्री सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको संयुक्त पहलमा हेल्पडेस्क स्थापना गरिएको हो । डिएसपी लम्सालले यात्रीको भीड बढी हुने समयमा यात्री सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान…