Category: समाचार

  • आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा…

वीरगंज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । कुर्मीले आफनै पत्नी वर्ष ३५ की संगिता…