Category: समाचार

  • दलितलाई छठपूजा सामग्री वितरण

    दलितलाई छठपूजा सामग्री वितरण

    वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको…

भक्तपुर, ११ असोजः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत…