Category: समाचार

  • आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा…

काठमाडौं ९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सुरक्षण…