Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज, १२ असोज । सशस्त्र प्रहरी, बाराले लाखौं मूल्य बराबरको पटका, कपडा लगायत विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले १६ लाख मूल्यको कपडा र पटाकासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादव नेतृत्वको टोलीले बागमती…