Category: समाचार

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र…