Category: समाचार

  • दलितलाई छठपूजा सामग्री वितरण

    दलितलाई छठपूजा सामग्री वितरण

    वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको…

वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहवान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु,…