Category: समाचार

वीरगंज, ९ असोज । नेपाली सेनाले वीरगंज महानगरपालिका–१३ बेल्वास्थित भेडाहा नदीको तटमा बिहीवार वृक्षारोपण शुरू गरेको छ । नेपाली सेनाको श्रीजङ्ग गणका सेनाहरूले सेनाको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा बिहीवारदेखि वृक्षारोपण शुरू गरेको गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले जनाएका छन् । भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरूवा रोपिएको…