Category: समाचार

  • सडकपेटीमा थापिएको जेरी पसलको अनुगमन

    सडकपेटीमा थापिएको जेरी पसलको अनुगमन

    वीरगंज, ८ असोज । वीरगंजमा मेला शुरु भएपछि घण्टाघरदेखि महावीरस्थानका सडक पेटीमा थापिएका जेरीका पसलहरुमा जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरूको टोलीले बुधवार अनुगमन गरेको छ । खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित…

चितवन, १८ असोजः इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो…