Category: समाचार

  • युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो…

शैलेश गुप्ता, पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर–५ सतवरियास्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ । घरमा पानी पस्दा जनजीवन प्रभावित भएको छ । ३५ वटा घरमा रहेको करीब १५० जनाको परिवारले खाना खाएका थिएनन् । घरमा पानीका कारण चुल्लो बल्न सकेको छैन । परिवारमा रहेका दलित बच्चाहरूले…