Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज १९ असोज । वीरगंज र रौतहटमा दुईजनाको शव भेटिएको छ । वीरगंजको गहवामाई मन्दिर परिसरमा एकजना पुरूषको शव फेला परेको छ । मन्दिर परिसरमा फूल बेच्दै र भीख माग्दै आएका हरियर नामक व्यक्ति आज बिहान मन्दिर नजिकै मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी…