Category: समाचार

  • चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व…

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी गत असोज १४ गते राति दशैंको अष्टमीका दिन वीरगंज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५…