Category: समाचार

  • अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    भक्तपुर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक…

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो। पर्साकै मुडली र रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ। यसका साथै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६ र गरूडामा ८९.६ मिलिमिटर वर्षा भएको तथ्याङ्कले जनाएको छ । भारी वर्षाले गर्दा जल तथा मौसम विज्ञान…