Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

रन्धिर साह । रौतहटको कर्कचका पोखरामा सोमबार करिब ११ बजे डुबेर दुई बालिका बेपत्ता भएको थियो । ती दुई बालिका मध्ये एक बालिका आज मंगलबार २० घन्टा पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले पता लगाएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी रामदेयाल रामको करिब १२ वर्षिया छोरी आर्ती…