Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

वीरगंज, २५ असोज । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँँपालिका–६ बस्ने १९ वर्षीय गौतम पटेल रहेका छन। शनिवार दिउँसो नेपालबाट भारत जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले…